विश्व वातावरण दिवसमा वृक्षारोपण, एथलेटिक्स खेलाडी माझी सम्मानित
हेटौंडा । विश्व वातावरण दिवसको अवसरमा मकवानपुरको बकैया गाउँपालिका–७ स्थित हात्तीखोला क्षेत्रमा हात्तीखोला युवा क्लबको आयोजनामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा बकैया गाउँपालिकाका उपाध्यक्ष भक्त खत्री, हात्तीचरण सामुदायिक वन उपभोक्त...




