स्वास्थ्यकर्मीलाई स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली तालिम
हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाका स्वास्थ्यकर्मीका लागि तीन दिने स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली तालिमको आयोजना भएको छ । गाउँपालिकामा स्वास्थ्य क्षेत्रमा सक्रिय प्रेम सेवा समाजको आयोजनामा आयोजित तालिम सोमबार एक कार्यक्रमका बीच उद्घघाटन गरिएक...




