ग्यास विक्रेता महासंघमा मकवानपुरका चार व्यवसायी मनोनीत

हेटौंडा । ग्यास विक्रेता महासंघ नेपालमा मकवानपुरका ४ ग्यास व्यवसायी मनोनीत भएका छन् ।

महासंघको चैत्र ३१ गते आइतबार बसेको बैठकबाट मकवानपुरका मधुसूदन ढकाल सहकोषाध्यक्ष, रुपक बस्ताकोटी र रमेश प्रसाद कडेल केन्द्रीय सदस्य मनोनीत भएका हुन् ।

त्यसैगरी मकवानपुर ग्यास व्यवसायी संघका पूर्व अध्यक्षसमेत रहेका दीलिस गोविन्द जोशीलाई केन्द्रीय सल्लाहकार सदस्यमा मनोनीत गरिएको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.