हेटौंडा । मकवानपुर ग्यास व्यवसायी संघले २०८२ सालको भित्तेपात्रो विमोचन गरेको छ । संघले नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदानसँगै भित्तेपात्रो विमोचन कार्यक्रमको आयोजना गरेको हो ।
आइतबार मकवानपुर ग्यास व्यवसायी संघका निवर्तमान अध्यक्ष दीलिस गोविन्द जोशीको सभाध्यक्षता तथा ग्यास विक्रेता महासंघ नेपाल बागमती प्रदेशका अध्यक्ष विनोदमान श्रेष्ठको प्रमुख आतिथ्यतामा शुभकामना आदानप्रदान तथा क्यालेन्डर विमोचन कार्यक्रममा मकवानपुरका ग्यास व्यवसायीहरुको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस्

















