अखिल क्रान्तिकारी केन्द्रीय सदस्यमा मकवानपुरका मोक्तान निर्विरोध

हेटौंडा । अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन (अनेरास्ववियु क्रान्तिकारी) को केन्द्रीय सदस्यमा मकवानपुरका राजेन्द्रकुमार मोक्तान निर्विरोध निर्वाचित भएका छन् । अनेरास्ववियु क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलनबाट भुगोलतर्फ मकवानपुरका मोक्तान निर्विरोध निर्वाचित भएका हुन् ।

क्रान्तिकारीको सम्मेलनबाट भुगोलतर्फ बागमती प्रदेश अन्र्तगतको सिन्धुपाल्चोकबाट हरि पौडेल, रसुवाबाट भुवन थापा मगर, धादिङबाट विनोद आचार्य, दोलखाबाट ज्योतिराज गिरी, भरतपुर महानगरपालिकाबाट सन्देश अधिकारी निर्विरोध भएका छन् ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.