हेटौँडा । सहकारी तथा गरिबी निवारण मन्त्रालयका लागि २५ करोड ७८ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले आज प्रदेश सरकारको तर्फबाट आगामी आर्थिक वर्ष २०८२–०८३ को लागि बजेट सार्वजनिक गर्दै सो बारे जानकारी गराएका हुन् ।
प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति कार्यक्रम कार्यान्वयनका लागि उक्त बजेट विनियोजन गरेको उनको भनँई छ ।
प्रतिकृया दिनुहोस्

















