बागमतीको संस्कृति तथा पर्यटन मन्त्रालयलाई ३ अर्ब ६७ करोड ७० लाख बजेट

हेटौँडा । बागमती प्रदेश सरकारले कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई २ अर्ब ६३ करोड ४२ लाख रुपैयाँ विनियोजन गरेको छ ।

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले आज प्रदेश सरकारको तर्फबाट आगामी आर्थिक वर्ष २०८२–०८३ को लागि बजेट सार्वजनिक गर्दै सो बारे जानकारी गराएका हुन् ।

प्रदेश सरकारले कृषि क्षेत्रको विकास अन्तर्गत बजार र पूर्वाधारः सार्वजनिक–निजी–साझेदारी (पीपीपी) मोडलमा कृषि उपज बजार केन्द्र र आधुनिक बधशाला निर्माण गरिने, खाद्य स्वच्छताः १६ वटा स्थानीय तहमा विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला निर्माण गर्नेछ ।

यस्तै, हेटौँडामा दुग्धजन्य पदार्थ उत्पादन कारखाना र विभिन्न स्थानमा शीत भण्डार सञ्चालनका लागि बजेट व्यवस्था गरेको उनको भनँई छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.