आज राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछिन् । उनले आज साँझ ६ बजे राष्ट्रको लागि सम्बोधन गर्ने कार्यसूची रहेको उनको सचिवालय स्रोतले बतायो ।

त्यसअघि आजै दिउँसो ४ बजे मन्त्रिपरिषद् बस्नेछ । त्यसपश्चात मात्रै सम्बोधन आउने जनाइएको छ । जेनजी प्रदर्शनपछि गत भदौ २७ गते कार्की अन्तरिम सरकार प्रमुख बनेकी थिइन् ।

पहिलो पूर्वप्रधानन्यायाधीश समेत रहेकी कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले सपथ ग्रहण गराएका थिए ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.