बकैयाका १४ जनामा मोतिविन्दु पुष्टि, आज अप्रेसन हुने

हेटौंडा । मकवानपुरको बकैया गाउँपालिकामा १४ जनामा मोतिविन्दु पुष्टि भएको छ । बिहिबार हेटौँडा सामुदायीक आँखा अस्पताल, बकैया गाउँपालिका र बकैया सामुदायीक आँखा केन्द्रको सहकार्यमा बकैया अस्पतालमा भएको निःशुल्क आँखा शिविरमा १४ जनामा मोति बिन्दु पुष्टि भएको हो ।

शिविरमा १५० जनाको आँखा परिक्षण भएको थियो । परिक्षणका क्रममा मोतिविन्दु पुष्टि भएका बिरामिको शनिबार हेटौँडा सामुदायीक आँखा अस्पतालमा निःशुल्क आँखाको अप्रेशन हुने बकैया गाउँपालिकाका उपाध्यक्ष भक्त बहादुर खत्रीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.