हेटौंडा । हेटौंडामा बिहानै भुकम्पको धक्का महसुस भएको छ । मंगलबार मकवानपुरको हेटौंडासहित देशका विभिन्न स्थानहरुमा भुकम्पको धक्का महसुस भएको हो ।
भूकम्पको केन्द्रविन्दु र क्षतिको विवरण हालसम्म प्राप्त भएको छैन। भूकम्पको धक्कापछि नागरिकहरू सडक तथा खुल्ला ठाउँमा निस्किएका छन्।