हेटौँडा । बागमती प्रदेश सरकारले श्रम रोजगार तथा यातायात मन्त्रालयको लागि ८७ करोड ४१ लाख रुपैयाँ छुट्याएको छ ।
प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले आज प्रदेश सरकारको तर्फबाट आगामी आर्थिक वर्ष २०८२–०८३ को लागि बजेट सार्वजनिक गर्दै सो बारे जानकारी गराएका हुन् ।
प्रतिकृया दिनुहोस्

















