बागमती प्रदेश विश्वविद्यालयको डीन नियुक्तिका लागि आवेदन आह्वान

हेटौंडा। बागमती प्रदेश विश्वविद्यालयको डीन नियुक्तिका लागि दरखास्त आह्वान भएको छ । डीन सिफारिस समितिद्वारा आइतबार प्रकाशित सार्वजनिक सूचना १५ दिनभित्र आवेदन पेस गर्न सकिने उल्लेख छ ।

इन्जिनियरिङ वा व्यवस्थापन विधाका योग्य उम्मेदवारहरूले विश्वविद्यालय संरक्षक समिति ९बोर्ड अफ ट्रस्टी० को सचिवालय हेटौँडामा आवश्यक कागजातसहित निवेदन पेस गर्न सक्ने सूचनामा उल्लेख छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.