मकवानपुर । बागमती प्रदेश सभाको बैठक सुरू भएको छ । दिउँसो ३ बजेका लागि बोलाइएको बैठक झण्डै ५ घण्टा पछि केहीबेर अघिबाट सुरु भएको हो ।
प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट कार्यक्रम सार्वजनिक गर्न बैठक आह्वान गरिएको हो ।
प्रदेश सरकारको आगामी आर्थिक वर्षका लागि चालु आर्थिक वर्षको तुलनामा ५ प्रतिशतसम्म वृद्धि गरि बजेटको आकार तयार गरिएको बताइएको छ ।
प्रतिकृया दिनुहोस्















