प्रतिनिधिसभा निर्वाचनः मकवानपुर–१ मा राप्रपाबाट दीपक सिंहको एकल सिफारिस

मकवानपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा मकवानपुर–१ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट दीपक बहादुर सिंहको एकल नाम सिफारिस भएको छ ।

राप्रपा मकवानपुर निर्वाचन क्षेत्र नम्बर–१ को क्षेत्रीय समितिको बैठकले प्रत्यक्षतर्फ सिंहको एकल नाम सिफारिस गरेको हो ।

यस्तै, बैठकले समानुपातिकतर्फ उमेश थापा, नवराज थपलिया, अरुण लामा, मनोज कुमार मोक्तान, बालकृष्ण श्रेष्ठलाई सिफारिस गरेको छ भने सरस्वती कुमारी थिङ, मनिषा स्याङतान, हिरा कुमारी भट्ट, हिरा चौरेल, सन्देश परियार, दिपु सुनार र शुक्रराज प्रजाको नाम समेत सिफारिस गरेको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.