आजीवन सदस्य टनडनद्वारा नवजीवन ज्योति क्लबको पुस्तकालयलाई पुस्तक हस्तान्तरण

हेटौंडा । हेटौंडा-६, चौघडामा रहेको नवजीवन ज्योति क्लबद्वारा सञ्चालित पुस्तकालयलाई पशुपति क्षेत्र विकास कोषका पुर्व सदस्य सचीव, क्लवका आजीवन सदस्य, मानव सेवा आश्रमको प्रमुख संरक्षक तथा संस्कृतविद डा. गोविन्द टनडनले ३ सय ६ थान पुस्तक सहयोग गरेका छन् ।

क्वबका अध्यक्ष राजकुमार बास्तोला र राष्ट्रिय परिक्षा बोर्ड हेटौंडाका प्रमुख बद्री बहादुर पाठकलाई पुस्तक हस्तान्तरण गरेका थिए । क्लबले पुस्तकालय सञ्चालन गर्न पुस्तक संकलन अभियान सञ्चालन गरिरहेको छ। क्लबले गत बर्ष आफ्नो नयाँ भवन पनि निर्माण गरेको थियो।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.