नाबालिकामाथि जबरजस्ती करणी आरोपमा हेटौंडाका ऋषि पक्राउ

मकवानपुर । नाबालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–१ बस्ने ४६ वर्षीय ऋषि के.बी. रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिए ।

प्रहरीका अनुसार, नाबालिकालाई जबरजस्ती करणी गरिएको भनी पिडित पक्षले दिएको जाहेरीका आधारमा के.बी.लाई पक्राउ गरी जिल्ला अदालत मकवानपुरबाट म्याद थप गरी अनुसन्धान जारी गरिएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.