हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदभार ग्रहण गरेका छन् ।
आजै मुख्यमन्त्रीमा नियुक्त भएका बानियाँले शपथ ग्रहण गरेसङ्गै पदभार पनि ग्रहण गरेका हुन् ।
उनलाई प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् ।