बगमती बजेटः सहकारी तथा गरिबी निवारण मन्त्रालयको लागि २५ करोड ७८ लाख विनियोजन

हेटौँडा । सहकारी तथा गरिबी निवारण मन्त्रालयका लागि २५ करोड ७८ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले आज प्रदेश सरकारको तर्फबाट आगामी आर्थिक वर्ष २०८२–०८३ को लागि बजेट सार्वजनिक गर्दै सो बारे जानकारी गराएका हुन् ।

प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति कार्यक्रम कार्यान्वयनका लागि उक्त बजेट विनियोजन गरेको उनको भनँई छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.